Central committee meeting from Aug 11

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक २०६७ साउन २६ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा पुनः बस्ने भएको छ ।


व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयन गर्ने सिलसिलामा बैठक असार २२ गते शुरु भएको थियो र साउन ४ गतेदेखि स्थगित रहेको थियो । बैठकले प्रधानमन्त्री निर्वाचनको चालु प्रक्रियासम्बन्धमा पार्टीको भूमिका र धारणाको बारेमा छलफल गर्नेछ ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0