रातो सूर्य शहिदको निशानी, ल्याई छाड्छौं सुनौलो विहानी

मैले थाहा पाउँदा मेरो परिवारको वर्गीय स्थिति निम्न मध्यम किसान वर्गमा खस्कँदै थियो । झण्डै दश जनाको परिवार संख्या, गम्भीर अस्वस्थताले आज होकि भोली हुनु भएको बा, नहुर्किसकेका तीन जना– दाई, दिदी र मैले खासै उत्पादनमूलक श्रममा भाग लिन सक्दैनथ्यौं । दुई जना हुर्किएका दाईहरु भविष्य सपार्न मधेशतिर झरिसक्नु भएको थियो । चालिस वर्ष भर्खर पूरा गर्नु भएकी मेरी आमाले घरधन्धादेखि मेलापातका काम समेत भ्याउनै पर्ने बाध्यात्मक स्थिति थियो । खेतवारीमा बालीनाली लगाउने र उठाउने बेलामा केही केही खेताला खोज्नै पर्थ्यो। यसको जोहो गर्न पनि आमा प्रायः भालेको डाँकमा घरबाट निस्किसक्नु हुन्थ्यो । कतिपटक

केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आवद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै...