राष्ट्रिय प्रतिनिधि परिषद् बैठक
आगामी भदौ ३०, ३१ र असोज १ गते हुने भएको छ । आठौं राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक बस्न लागेको यस बैठक काठमाडौंमा हुनेछ । बैठकको उद्घाटन शक्ति प्रदर्शनका साथ काठमाडौं खुल्ला मञ्चमा हुनेछ ।
रातो सूर्य शहिदको निशानी, ल्याई छाड्छौं सुनौलो विहानी