राष्ट्रिय प्रतिनीधि परिषद्को बैठक कार्तिक २२–२४

भाद्र ५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय प्रतिनीधि परिषद्को बैठकलाई आगामि कार्तिक २२ देखि २४ गतेसम्म आयोजना हुनेगरी स्थगित गरिएको छ । भाद्र ३० बाट शुरु हुने भनिएको सो बैठक वर्तमान राजनीतिक परिस्थितिका कारण स्थगित गरिएको हो ।