लेख

  • झापासित सम्बन्धित केही प्रशंगहरु (२०७१ फागुन २१ गते १२:०८ मा प्रकाशित)

    नेकपा एमालेलाई अहिले पनि कपितय व्यक्तिहरु ‘झापाली’ भन्न पछि पर्दैनन् । त्यस्ता व्यक्तिहरुले गर्ने यो संवोधनले एकै पटक धेरै अर्थ बोकेको हुन्छ भन्ने मलाई लाग्दछ । पुरानो एवं क्रान्तिकारी पृष्ठभूमि भएका केही केही साथीहरु आफ्नो राजनीतिको ऐतिहासिक निरन्तरता झल्काउन पनि ‘झापाली’ प्रशंग उठाउने गर्नु हुन्छ । कहीं ‘घृणा’ वा ‘विरोध’ तथा कहीं भने केही विरोधी मानसिकता बोकेकाहरुले ‘मजाक’ को भाव बोकेर पनि “झापाली” शब्द प्रयोग गर्ने गर्छन् । झापातिर घरायसी-पारिवारिक सम्बन्ध भएका साथीहरुको पनि पार्टीभित्र ‘झापाली’ चिनारी हुने नै भयो । यिनै प्रशंगहरुमा म पनि कहिलेकाहीं “झापाली” हुन पुग्छु ।

  • current political situation

    अहिले विकसित राष्ट्रिय राजनीतिक परिस्थितिलाई हामीले ठीकढंगले बुझ्न सक्नुपर्दछ । एकीकृत माओवादीको सत्ताकब्जाको मान्यता, त्यसअनुरुपको आचरण तथा गतिविधिका कारण मूलतः यसखाले परिस्थिति आइलागेको हो । सँगसँगै लोकतन्त्रका पक्षधर शक्तिहरुका कमजोरीहरु पनि यसपछाडिका सहायक कारणहरु हुन् ...

  • Ishwor Pokharel article

  • Jabaja