Central committee meeting from Aug 11
नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक २०६७ साउन २६ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा पुनः बस्ने भएको छ ।
व्यवस्थापिका संसदबाट प्रधानमन्त्री चयन गर्ने सिलसिलामा बैठक असार २२ गते शुरु भएको थियो र साउन ४ गतेदेखि स्थगित रहेको थियो । बैठकले प्रधानमन्त्री निर्वाचनको चालु प्रक्रियासम्बन्धमा पार्टीको भूमिका र धारणाको बारेमा छलफल गर्नेछ ।