विचार
प्रतिगमन विरोधी संयुक्त जन आन्दोलन र स्पष्ट बन्नु पर्ने केही विषयहरु
बहुदलीय प्रजातन्त्रका पक्षधर राजनीतिक दलहरुले शुरु गरेको प्रतिगमन विरुद्धको आन्दोलन एउटा गंभीर मोडमा आइपुगेको छ । लोकेन्द्रबहादुर चन्दलाई जुन मान्यता र प्रकृयाका आधारमा प्रधानमन्त्रीको पदमा ल्याइएको थियो, त्यही मान्यता र प्रकृयाबाट राप्रपाबाटै करिब रिटायर हुन पुगेका सूर्यबहादुर थापालाई राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । यो घोषणासंगै ‘कार्यकारी अधिकार दिइएको’ र प्रधानमन्त्री कै सिफारिसमा मन्त्री मण्डल गठन हुने’ कुरालाई जोडतोडले ...
शान्ति प्रकि्रयालाई निस्कर्षमा पुर् याउन चुनौतीहरु
शान्ति प्रक्रिया र नयाँ तथा लोकतान्त्रिक संविधान अहिलेको राष्ट्रिय राजनीतिका धूरी विषय हुन् । यी दुइटा विषयलाई सही ढंगले निस्कर्षमा पु¥याउनु विद्यमान राष्ट्रिय राजनीतिलाई सकारात्मक निस्कर्षमा पु¥याउनु हो । त्यसैले यी दुइटा विषयलाई केन्द्र गरेर सञ्चालन हुने बहसमा सकृय सहभागीता हरेक सचेत नेपाली नागरिक, संगठन–संस्था, राजनीतिक नेता तथा कार्यकर्ता सबैको कर्तव्य हो । स्पष्ट हुनै पर्ने विषय के हो भने – ...
आन्दोलन र केही ज्वलन्त विषय
राजा ज्ञानेन्द्रद्वारा औपचारिक रुपमा प्रतिगमनकारी कदम चालिएको एक वर्ष पूरा भइसकेको छ । यसबीच बहुदलीय प्रजातन्त्रका पक्षधर राजनीतिक दलहरुले राजाका कदमको विरोध गर्दै ‘प्रतिगमनलाई सच्याउनु पर्ने’ कुरा उठाएका छन् । उनीहरुले यसका लागि अनेकौं रुप र तरिकाका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गरिसकेका छन् । तर राजाले भने प्रतिगमनलाई एक पछि अर्को गर्दै निरन्तरता दिदै आएका छन् । राजाले अहिलेसम्म आन्दोलनकारी दलहरुका माग ...
जनताको बहुदलीय जनवादलाई सम्वृद्ध बनाउने हो भने
जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं– माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं’ भन्ने सारगर्भित उद्घोष गर्दै नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा स्वीकार गरेको थियो । मानव जातिले अहिलेसम्म आर्जन गरेका सर्वोत्तम उपलब्धिहरुको संश्लेषित वैज्ञानिक निचोडको रुपमा स्थापित माक्र्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्ने र विकास गर्ने जीवन्त र अठोटपूर्ण सोचका साथ नेकपा (एमाले) ले यो विचारलाई प्रस्तुत ...
सहमतिको राजनीति : एमालेको कष्टसाध्य प्रयत्न
नेकपा (एमाले)ले विगतदेखि नै ‘सहमतीको राजनीतिको दृढ पक्षपोषण गर्दै आएको हो र त्यसैमा आफ्ना प्रयत्नहरु केन्द्रीत गर्दै आएको पनि हो । यद्यपी, अपरिहार्य भए पनि यो ‘सहमतीको राजनीति’ बेलाबेलामा शंकटमा पर्दै आएको छ । माओवादी सरकारबाट बाहिरिए पछि पछिल्लो पटक सहमतीको राजनीति शंकटमा परेको हो र यो शंकट पछि यसको एउटा अध्याय समाप्त भएको पनि हो । नेकपा (एमाले)ले सरकारको नेतृत्व ...
माओवादीहरुमा रुपान्तरणका लागि !
जेठ ३१ गते राती अबेलासम्म एकराज भट्टराईजीले फोनमा पटक–पटक माफी माग्नु भएको, आत्मालोचना गर्नु भएको कुरा सम्झिरहँदा मलाई नमीठो लागिरह्यो । त्यही साँझ हामीबीच फोनमा कुरा गर्दा उहाँले त्यसो गर्नु भएको थियो । माओवादी सम्वद्ध कानून व्यवसायी तथा संविधानसभा सदस्य एकराज भट्टराईको नेतृत्वमा गठित ‘राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपाल’ द्वारा जेठ ३१ गते एउटा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । ...