अन्तरवार्ता
interview-ishwor, Dec 25,2010
राष्ट्रिय संटक समाधानमा एमालेले ‘सन्तुलित’ भूमिका खेलेको दाबी गर्ने महासचिव इश्वर पोखरेल पार्टीभित्र अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री–केपी ओली पक्षबिच ‘सन्तुलित’ भूमिकामा देखिन्छन् । कहिले उनी खनाल पक्षजस्ता देखिन्छन् भने कहिले ओली पक्षजस्ता । तर उनको भनाईमा उनी कसैका नभई पार्टी निर्णयका पक्षमा छन् ।..........
नयाँ पत्रिका, भाद्र ५, २०६९
एमाले जनजातिविरोधी पार्टी होइन दलहरूबीच सहमति हुन सकिरहेको छैन, गा“ठो कहा“निर कसिएको छ ? सत्ताकब्जाको योजनालाई पूरा गराउन माओवादीले गरेका अराजनीतिक, असंवैधानिक र अनैतिक कामका कारण समस्याको गा“ठो परेको हो । जहा“सम्म अरू राजनीतिक पक्षको सवाल छ, उनीहरूले समयमै माओवादीका ती कुरालाई राम्ररी चिन्न नसकेको, प्रतिवाद गर्न नसकको र प्रतिवादका योजनासम्म बनाउन नसकेका कारण यो गा“ठो झनै कसि“दै गएको छ । गा“ठो ...
हिमाल खबरपत्रिका, २०६९ जेठ, १६
मुलुकलाई दाउमा राखेर जुवा खेलियो-ईश्वर पोखरेल अन्ततः ठूलो सकससँगै संविधानसभाको दुःखद् अवसान हुनपुग्यो। यस्तो अवस्था कसरी आयो? १२ बुँदेपछिका करीब अढाइ दर्जन सहमति लथालिङ्ग बन्दै आएका बेला पछिल्लो सहमतिको पनि हाकाहाकी अवमूल्यन भएपछि अप्ठेरो भयो। प्रमुख दलहरू सरकारमा सहभागी हुने, संविधानका विवादित विषय टुंग्याउने र संविधान जारी गर्दा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमति पालना नहुँदा संविधान निर्माण मारमा पर्यो। | अन्ततः ठूलो सकससँगै ...
द काठमाण्डु पोष्टसँग अन्तर्वार्ता
नयाँ पत्रिका, भाद्र १, २०६८
माओवादी र कांग्रेस दुवैसँग सहमतिको प्रस्ताव मागेका छौं राष्ट्रपतिले सहमतिको सरकारका लागि आव्हान गरेपछि कांग्रेस र माओवादीले प्रधानमन्त्रीको उम्मेदवार पनि अगाडी सारेका छन्, सहमतिको सरकार गठनका लागि एमालेको भूमिका के हुन्छ ? पहिलो कुरा त हामी प्रधानमन्त्रीको निर्वाचनमा यसपाली रेसमा छैनौ । एमालेले विगतदेखि भन्दै आएको राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । यसलाई हामी अझै सशक्त ढंगले उठाउ“छौं । राष्ट्रिय सहमति नहुने ...
जेठ २४,
१. गत जेठ १४ गते तीन ठूला राजनीतिक दलहरुबीच पाँच बुँदे सहमति भएपछि अब नेपालको राजनीतिक स्थिति के कस्तो अवस्थातर्फ उन्मुख भएको पाउनु भएको छ ? २०६८ जेठ २८ गते मध्यरातमा तीन प्रमुख राजनीतिक पार्टीहरु बीचमा भएको सहमतीले फेरि एकपटक रिक्तता र अनिश्चिततातर्फ धकेलिंदै गरेको मुलुकको स्थितिलाई बचाएको छ । संविधानसभाको कोमल घाँटीमा प्रहार गरी त्यसलाई समाप्त पार्न चाहने ...
साँघु, फागुन २३, २०६७
० तपाई नेकपा एमालेको वार्ता कमिटीमा हुनुहुन्छ । एक महिनासम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको प्रमुख कारण के हो ? अहिले हामी दुई पक्ष्ँस“ग वार्ता गरिरहेका छौं । पहिलो पक्ष्ँ त एकीकृत नेकपा माओवादी हो । पहिला उसैस“ग विषय टुङग्याउनुपर्छ भन्नेमा लाग्यौं । किनभने ऊ नै प्रथम पक्ष भयो । उसैको समर्थनमा हाम्रँे पार्टी अध्यक्ष्ँ प्रधानमन्त्री बन्नुभयो । दोस्रंँे कुरा, हामीले सहमतिका साथ ...
हिमाल खबरपत्रिका, १ फागुन २०६७
प्रधानमन्त्री निर्वाचनपछि अन्योलको एउटा गाँठो फुक्यो भनिएको त सरकार गठनको असहमतिले अर्को गाँठो परेजस्तो छ नि ? गाँठो परेको होइन, विकसित परिस्थितिमा केही जटिलता थपिएका हुन्। अहिले भएका कतिपय समझ्दारी कार्यान्वयन गर्ने सिलसिलामा केही जटिलता देखिएका छन्, जसलाई फुकाएर समाधान गर्नुपर्छ। एमाओवादी र तपार्इंको पार्टी अध्यक्षबीचको सातबुँदे सहमतिले जटिलता थपेको होइन र ? दुई पार्टीका अध्यक्षबीच भएको सहमतिलाई हाम्रो पार्टीले आत्मसात गरेको छ। तर, ...
कान्तिपुर, पौष ११, ०६६
‘चक्रिय प्रणाली एउटा मोडल हुन सक्छ’ राष्ट्रिय संटक समाधानमा एमालेले ‘सन्तुलित’ भूमिका खेलेको दाबी गर्ने महासचिव इश्वर पोखरेल पार्टीभित्र अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री–केपी ओली पक्षबिच ‘सन्तुलित’ भूमिकामा देखिन्छन् । कहिले उनी खनाल पक्षजस्ता देखिन्छन् भने कहिले ओली पक्षजस्ता । तर उनको भनाईमा उनी कसैका नभई पार्टी निर्णयका पक्षमा छन् । पार्टीभित्र ‘चतुर’ र कार्यकर्तामा ‘पहु“च’ भएका नेतामा समेत उनी चिनिन्छन् । ...
नयाँ पत्रिका, कार्तिक २७,२०६६, शनिवार
सत्तासाझेदारीमा कांग्रेस माओवादीको तनावले निकास निस्केन अहिले तपाईको पार्टीका वरिष्ठ नेताहरु विदेशमै हुनुहुन्छ, संबेदनशील राजनीतिलाई कारण देखाउदै तपाईले आफ्नो विदेश भ्रमण रद्ध गर्नु भो, तपाई साच्चै संबेदनशील हुनु भएको हो कि आलोचनावाट बच्ने काइदा मात्रै हो ? यसमा मैले धेरै अतिरिक्त कुरा भन्न चाहन्न, नेताहरु आफ्ना पूर्व निर्धारित कार्यक्रम भएकोले जानु भो मेरो पनि धेरै अगाडी निर्धारित कार्यक्रम थियो । तर, संयोग ...