समाचार र गतिविधि
सपनाहरू हामीसँग मात्रै छन: पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेले अगाडि सारेको नीति, कार्यक्रम र सपनाहरुमै मुलुकका प्रमुख दलहरुले आफ्ना राजनीतिक गुजारा चलाएको बताउनु भएको छ । उहाँले पटकपटक सत्ताको नेतृत्व एवम संसदीय अभ्यास गरिसकेका एमाओवादी र काङ्ग्रेसलाई सामाजिक न्याय र विकासका मुद्दामा सिर्जनशिलता देखाउन चुनौति दिनुभयो ।
राष्ट्रिय सहमतिको आधार–पत्र
राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गर्न हाम्रो पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि पनि नयाँ सरकार गठन हुन नसकिरहेको संवेदनशील अवस्थामा छौं । शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पु¥याउन र मुलुकमा दिगो शान्ति बहाली गर्न राष्ट्रिय सहमति अपरिहार्य छ ।...
केन्द्रीय कमिटीको प्रेस विज्ञप्ति
१८ दल बैठकको प्रेस विज्ञप्ती
प्रेश विज्ञप्ती
साउन ६ गतेको पार्टीको प्रेस विज्ञप्ति
जेष्ठ १७ - स्थायी कमिटि बैठक
स्थायी कमिटि बैठक सम्पन्न
पोलिटव्युरो प्रेस विज्ञप्ति
पे्रस विज्ञप्ति, जेठ २