अपडेट: ७ साउन, २०७८

जेष्ठ १७ – स्थायी कमिटि बैठक

पार्टी मुख्यालय बल्खुमा आज स्थायी कमिटि बैठक बस्यो /  बिहान १० बजेदेखि शुरू भएको सो बैठकमा देशको राजनीतिक निकासका लागि पार्टीले खेल्ने भूमिकाका सन्दर्भमा छलफल भयो र राष्ट्रिय सहमति निर्माणका लागि पार्टीले जिम्मेवार भूमिका निभाउने निर्णय गर्र्यो /