अपडेट: २४ अषोज, २०८०
पार्टी महासचिवमा उम्मेदवारी दिने इच्छा छैन : ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। पोखरेलले चाडपर्वको अवसरमा आइतबार आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा महासचिवमा उम्मेदवारी...
पुरा सामग्री