कार्यक्रमहरु
राष्ट्रिय प्रतिनीधि परिषद्को बैठक कार्तिक २२–२४
राष्ट्रिय प्रतिनीधि परिषद्को बैठक
भाद्र ५ गते सम्पन्न केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय प्रतिनीधि परिषद्को बैठकलाई आगामि कार्तिक २२ देखि २४ गतेसम्म आयोजना हुनेगरी स्थगित गरिएको छ । भाद्र ३० बाट शुरु हुने भनिएको सो बैठक वर्तमान राजनीतिक परिस्थितिका कारण स्थगित गरिएको हो ।
Central committee meeting from Aug 11
Upcoming Poliburo meeting
केन्द्रीय कमिटीको एघारौं बैठक
राष्ट्रिय प्रतिनिधि परिषद् बैठक
चुनावी घरदैलो कार्यक्रम–कार्तिक १२ गते